पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जान नपर्ने

काठमाडौं । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । संघीय संसद्मा हिजो प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारीका क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गरिने भनिएको छ … Continue reading पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जान नपर्ने